अध्यक्ष रोहितसँग क्युवाली राजदूत सिमान्कासको भेट
- बैशाख १२, २०८०
भक्तपुर, ११ वैशाख । नेपालका लागि क्युवाका राजदूत अलेजान्ड्रो सिमान्कासले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग सोमबार शिष्टाचार भेट गर्नुभयो । भेटमा अध्यक्ष बिजुक्छेँले दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा मिगुयल डियाज कानल...