नेमकिपा कैलालीद्वारा मतदातालाई धन्यवादज्ञापन
- चैत्र १८, २०८२
कैलाली, १८ चैत । नेपाल मजदुर किसान पार्टी कैलालीले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई सहयोग गर्ने मतदाताहरूलाई धन्यवाद कार्यक्रम गरेको छ । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य...