कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन–१
- बैशाख ५, २०८०
प्योङयाङ, जनवरी १ (केसीएनए) । महान् कोरियाली क्रान्तिको उत्साहप्रद विकासले अग्रगति लिइरहेको छ† सबैभन्दा न्यायोचित कार्यभारका साथ अगाडि बढिरहेको छ र कोरियाली मजदुर पार्टीको बुद्धिमत्तापूर्ण मार्गनिर्देशनमा दीर्घकालीन आदर्शलाई दृढतापूर्वक...