नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा ज्येष्ठ सदस्यहरूलाई सम्मान
- चैत्र १४, २०७९
भक्तपुर, १३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सोमबार एक सय १५ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नुभएको छ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था...