प्रम दाहालबाट देश र जनताको हितमा प्रतिबद्धता आएन
- चैत्र ७, २०७९
काठमाडौँ, चैत ६ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुभएन । सांसद सुवालले भन्नुभयो, “तत्कालीन देउवा सरकारले संयुक्त राष्ट्र सङ्घमा...