उपराष्ट्रपति निर्वाचनमा नेमकिपाले मतदान गरेन
- चैत्र ४, २०७९
भक्तपुर, ३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्यो । बैठकले उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय ग¥यो ।...