क्रान्ति : सशस्त्र वा शान्तिपूर्ण ?
- फाल्गुन ३, २०७९
- का. रोहित
संसारका सबै कम्युनिस्टहरू क्रान्ति चाहन्छन् । तर, क्रान्ति कसरी गर्न सकिन्छ भन्ने प्रश्नबारे कम्युनिस्टहरूमा जहिले पनि मतभेद रही आएको छ । १९५७ मा मस्कोमा भएको समाजवादी देशहरूको बैठक...
संसारका सबै कम्युनिस्टहरू क्रान्ति चाहन्छन् । तर, क्रान्ति कसरी गर्न सकिन्छ भन्ने प्रश्नबारे कम्युनिस्टहरूमा जहिले पनि मतभेद रही आएको छ । १९५७ मा मस्कोमा भएको समाजवादी देशहरूको बैठक...
(नेपाल यातायात मजदुर सङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी मङ्गलबारदेखि उपत्यकाको सवारी साधन नचलाउने निर्णय गरेको थियो । बन्दको क्रममा ठाउँ–ठाउँमा झडप पनि भयो । यातायात मजदुरमाथि ट्राफिक...
काठमाडौँ, २ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको नियमावलीमा सबै राजनीतिक दलका प्रतिनिधि सांसदलाई ढ्यापढ्याप र विशेष समयमा बोल्न समय उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रतिनिधिसभाको नियमावली...
भक्तपुर, २ फागुन । भक्तपुर नगरपालिकाको ते¥हौँ नगरसभा मङ्गलबार पनि चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् ते¥हौँ नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको नगरसभाको बैठकले भक्तपुर नगरपालिका, युवा उद्यमशीलता...
भक्तपुर, १ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा एभरेष्ट इङ्गलिश स्कूलको ४० औँ वार्षिकोत्सव समारोह तथा उपत्यका बाहिरका सामुदायिक...
माघको अन्तिम साता नेपाल क्रान्तिकारी किसान सङ्घको राष्ट्रिय सम्मेलन बारा जिल्लामा भयो । केही दिनअगाडि चितवनमा तरकारीको मूल्य नपाइएको भन्दै किसानहरूले सडकमै तरकारी ओइराएर विरोध प्रदर्शन गरे । किसानहरूले...
बारा, २९ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्र बारा जिल्लाको कलैयामा आइतबार सम्पन्न भयो । बन्द सत्रमा नेमकिपाका सचिव प्रेम सुवालले राज्यको स्वामित्वमा उत्पादन...
नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन बारा, २८ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन बारा जिल्लाको कलैया बजार बरेवामा नेपाल मजदुर किसान पार्टीका सचिव...