आधा शताब्दीदेखि नेमकिपा नक्कली कम्युनिस्टविरुद्ध लड्नुका साथै राजतन्त्र हुँदै पुँजीवादी बन्दोबस्तविरुद्ध सङ्घर्षरत
- माघ १५, २०७९
भक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।...