चिनियाँ राष्ट्राध्यक्षद्वारा ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदायको सातौँ शिखर सम्मेलनमा सम्बोधन
- माघ १२, २०७९
पेइचिङ, २४ जनवरी (सीआरआई) । ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरू समुदायको सातौँ शिखर सम्मेलन अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा आयोजना भएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्वर्टो फर्नान्डेजको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले...