लेण्डुप दोर्जे र नेपालका ठूला पार्टीका नेताहरूमा के फरक ?
- माघ ९, २०७९
- नाति कवां
सन् १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट मुक्त भएपछि भारतको वरिपरिका स–साना देशहरूमाथि कुदृष्टि थियो । सन् १९६२ मा चीनस“ग युद्ध भयो र भारतले हार व्यहोर्नुप¥यो । नेपाल, सिक्किम, भुटान, ब·लादेश, श्रीलङ्का,...