देश र जनताको विषय सम्बोधन नगर्ने सत्ता गठबन्धनलाई नेमकिपाको समर्थन नहुने
- पुष २९, २०७९
सत्ता गठबन्धन र प्रधानमन्त्रीलाई देहायका विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । ठूलठूला भ्रष्टाचारी, महिला बलात्कार गरी हत्यालगायत मानव अधिकारको गम्भीर उल्लङ्घन गरेका, नेपालको गुह्य विषय विदेशीलाई पु¥याउने देशद्रोहीलाई अहिलेको संविधान...