ब्राजिलमा भएको अप्रजातान्त्रिक कूको दुष्प्रयासको विश्वभर निन्दा
- पुष २६, २०७९
भक्तपुर, २५ पुस । दक्षिण अमेरिकी देश ब्राजिलमा दक्षिणपन्थी तत्वले गरेको अप्रजातान्त्रिक कूको दुष्प्रयासको विश्वभर निन्दा गरिएको छ । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले सुरक्षा अवरोधहरू तोडेर आइतबार ब्राजिलको संसद भवन,...