“नेपालका कम्युनिस्ट दाबी गरेका एमाले र माओवादी पुँजीवादी सरकारमा गएका भाइकाङ्ग्रेस हुन्”
- पुष १२, २०७९
भक्तपुर, ११ पुस । विश्व सर्वहारा वर्गका महान् नेताहरू जेभी स्तालिन र माओ त्सेतुङको जन्म दिवस कार्यक्रम नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा सोमबार भयो । उक्त...