बिजुली विदेश निर्यात होइन, स्वदेशमै खपत गरौँ !
- पुष ९, २०७९
- राजन
जीडीपी वृद्धि गरौँ ! अहिले भारतमा बिजुली निर्यात भइरहेको समाचार सुनेर धेरै नेपालीहरू खुसी भएको सामाजिक सञ्जालमा आउने टिप्पणीबाट अनुमान लगाउन सकिन्छ । नेपालमा बढी भएको बिजुली भारत निर्यात...