पूर्वराष्ट्राध्यक्ष चियाङ चमिनप्रति श्रद्धाञ्जली व्यक्त
- मंसिर २१, २०७९
काठमाडौँ, २० मङ्सिर । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वमहासचिव तथा जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति चियाङ चमिनको गत नोभेम्बर ३० का दिन ९६ वर्षको उमेरमा उपचारकै क्रममा दुःखद निधन भयो ।...