संरा अमेरिकालाई लुलाबारे केले चिन्तित बनाउँछ ?
- कार्तिक २२, २०७९
- स्टिभ इलनर
अमेरिकी राष्ट्रपति जो बाइडनले ब्राजिलको राष्ट्रपतिमा विजयी भएका लूइज इनासियो लुला दा सिल्भालाई बधाई दिँदै ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय’ निर्वाचन परिणामबाट विजयी भएकोमा बधाई भन्ने शब्द उल्लेख गरे ।...