नेपालको सार्वभौमिकतामाथि अमेरिकी दूतावासको हस्तक्षेप
- कार्तिक ३, २०७९
काठमाडौँ, २ कार्तिक । काठमाडौँस्थित संरा अमेरिकी राजदूतावास परिसरमा अङ्ग्रेजी र नेपाली भाषामा हामी युक्रेनको पक्षमा छौँ लेखिएको ब्यानर प्रदर्शन भइरहेको छ । कुनै पनि कूटनैतिक नियोगमा त्यसरी अन्य देशको मामिलाबारे...