चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको तयारी बैठक सम्पन्न, सी चिनफिङद्वारा अध्यक्षता
- आश्विन ३०, २०७९
पेइचिङ, २९ असोज (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको २० आँै महाधिवेशनले १५ तारिख दिउँसो ग्रेट हल अफ द पिपुलमा पूर्व तयारी बैठक आयोजना गरेको छ । बैठकको अध्यक्षता सी चिनफिङले गर्नुभएको...