क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध–२
- आश्विन १२, २०७९
- ह्यारी भिल्लेगस ‘पोम्बो’
भूमिकाको बाँकी अंश सन् १९९१ को मे महीनामा क्युवाली क्रान्तिकारी सशस्त्र सेनासँग सम्बद्ध मन्त्रालयका मन्त्री राउल क्यास्ट्रोले अङ्गोलाबाट फर्केका क्युवाली स्वयम्सेवक लडाकूहरूको अन्तिम दस्तालाई क्युवामा स्वागत गर्नुभयो । क्युवाली जनतालाई...