सीआईएको स्वर्ण जयन्तीमा रूसले किन बधाई दिएन ?
- आश्विन ५, २०७९
- एमके. भद्रकुमार
अमेरिकी गुप्तचर निकाय सीआईएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर रूसी पत्रिका नत्सिओनलनाया ओबोरोनामा रूसी विदेशी गुप्तचर निकायका प्रमुख सेर्गेइ नारिश्किनले एउटा रोचक लेख लेखे । युक्रेन युद्धलाई पृष्ठभूमिमा राखेर...