जनताको सेवा गर्न भौतिक पूर्वाधारभन्दा सेवा भाव आवश्यक
- भाद्र २७, २०७९
भक्तपुर, २६ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भक्तपुर नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको आ.व. २०७८÷७९ को वार्षिक समीक्षा कार्यक्रम आइतबार सम्पन्न भयो...