चलचित्र समीक्षा / ‘आइ होप यु आर वेल’ : मानवीय भावनाको खोजी
- भाद्र ११, २०७९
- नीरज
आर्थिक समृद्धि र भौतिक विकाससँगै समाजले सामना गर्ने एउटा प्रमुख चुनौती हो– मानवीय संवेदनाको ¥हास । भौतिकरूपमा सम्पन्न र आर्थिकरूपमा समृद्ध समाजमा एक जना मानिसले अर्को मानिसप्रति राख्नुपर्ने संवेदना...