ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनु राजनीतिक पूर्वाग्रह
- भाद्र ४, २०७९
भक्तपुर, ३ भदौ । ख्वप मा.वि.मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...