प्रतिनिधिसभाको बैठकमा गणपूरक सङ्ख्या पुगेन
- श्रावण २६, २०७९
काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको ५३ औँ बैठक बुधबार अपराह्न १ बजे सुरु भयो । सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत हुनुअगाडि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम...