कम्युनिस्ट पार्टीहरू पुँजीवादविरोधी हुन्छन्
- श्रावण २१, २०७९
हरेक कम्युनिस्ट पार्टीहरू सामन्तवाद र पुँजीवादविरोधी हुन्छन् । सामन्तवादी र पुँजीवादी व्यवस्था ढाल्न नै कम्युनिस्टहरू सङ्घर्ष गर्छन् । कम्युनिस्टहरू समाजवादी व्यवस्था ल्याउन राजनीतिक गतिविधि र आन्दोलन गर्छन्, जनचेतना जगाउँछन्,...