देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच हुने काम गर्न नहुने
- श्रावण ८, २०७९
भक्तपुर, ७ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रजातान्त्रिक आन्दोलन दबाउने, जातीय विभेदको राजनीति गर्ने र मजदुर किसान आन्दोलन दमन गर्नेहरू फासीवादी हुन् भन्नुभयो...