अध्यक्ष बिजुक्छेँ र चिनियाँ नेताबीच भेटघाट
- असार ३०, २०७९
भक्तपुर, २९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालको चारदिने भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिऊ चियनछाओले भक्तपुरमा शिष्टाचार भेट गर्नुभयो । भेटमा...