एमसीसी र सीसीटीभीको छायामा परेको गठबन्धन सरकारको भविष्य अनिश्चित !
- असार २७, २०७९
दुई–तीन सय वर्षदेखि चलिआएको बेलायती (वेस्टमिनिस्टर) शैलीको प्रजातन्त्र तथा बहुदलीय व्यवस्था विभिन्न महादेशका फरक–फरक देशमा लागु भइरहेको छ । तर, त्यो व्यवस्थाको उद्देश्य, अनुमान र परिणाम उल्टो देखापर्दै गरेको छ ।...