के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २५ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) तथा परिवारमा समवेदना व्यक्त गर्न प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा शनिबार बिजुक्छेँ निवासमा पुग्नुभयो ।
सभामुख सापकोटाले अध्यक्ष रोहितकी जीवन सङ्गिनी शोभा प्रधान
(बिजुक्छेँ) प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
त्यस्तै दिवङ्गतप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्न अन्य व्यक्तित्वहरू आउने क्रम चालु रहेको छ ।
स्मरणीय छ, शोभा प्रधानको पाठेघर क्यान्सरको कारण उपचारको क्रममा असार ८ गते निधन भएको थियो ।
Leave a Reply