“स्थानीय तह अधिकार सम्पन्न र बलियो भए प्रजातन्त्रको जग बलियो हुन्छ”
- असार २५, २०७९
भक्तपुर, २४ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मन्त्री र सांसदहरूले खल्तीबाट निकालेका योजनाअनुसार काम गरेसम्म देशमा योजनाबद्ध विकास सम्भव नहुने बताउनुभयो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा...