शोभा मिसको अधुरो सपना पूरा गर्ने काममा हामी सबै लागौँ
- असार २२, २०७९
- शोभा गोसाई
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । नेमकिपाको महिला आन्दोलनको नेतृत्वकर्ता कामरेड...