रग्बी खेल मैदान बनाइँदा जनस्वास्थ्यमा असर
- असार १७, २०७९
भक्तपुर, १६ असार । भक्तपुरको पूर्वतर्फका आधा जनताले उपभोग गर्ने खानेपानीको मुल स्रोत चाँगुनारायण नगरपालिकाको नगरकोट र बागेश्वरीको जङ्गल र महादेव खोला हो । सो क्षेत्रलाई जलाधार क्षेत्र घोषणा...
भक्तपुर, १६ असार । भक्तपुरको पूर्वतर्फका आधा जनताले उपभोग गर्ने खानेपानीको मुल स्रोत चाँगुनारायण नगरपालिकाको नगरकोट र बागेश्वरीको जङ्गल र महादेव खोला हो । सो क्षेत्रलाई जलाधार क्षेत्र घोषणा...
भक्तपुर, १६ असार । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बा¥हौँ नगरसभा बिहीबार सम्पन्न भयो । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७९, विनियोजन विधेयकसहित आ.व. २०७९/८० का...
भक्तपुर, १६ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई समवेदना व्यक्त गर्न र शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र विशिष्ट...
काठमाडौँ, १५ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा भत्ता स्थानीय तहका जनप्रतिनिधि वा कर्मचारीमार्फत टोल–टोलमा वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको...
वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँकी जीवनसङ्गिनी एवम् ‘जेलका चिठीहरू’ भित्रकी ‘शोभा प्रधान’ अब हामी माझ रहनुभएन । कैयौँ उतारचढाव र सङ्घर्षपूर्ण जीवनबाट उहाँ बिदा हुनुभयो । यद्यपि, जेलभित्रबाट अध्यक्ष रोहितले...
एसपीपी सम्झौताबाट हात झिक्ने एक मात्र देश बेलारुस हो । १९९३ सेप्टेम्बर ३ मा संरा अमेरिकाको युटाह राज्यसँग एसपीपी सम्झौता गरेको बेलारुस केही वर्षपछि सो सम्झौताबाट बाहिरिएको थियो ।...
कम्युनिस्टहरूको उद्देश्य समाजवाद स्थापना गर्नु हो, बहुदलीय जनवाद होइन । वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न देशका सबै कम्युनिस्टहरू जुट्नुपर्ने हो । सिद्धान्त र विचारबाट सुसूचित हुनुपर्ने हो । यो...
झन्डै ३ हप्ताअघि अर्थात् सन् २०२२ जून ८ को ‘न्युयोर्क टाइम्स’ पत्रिकामा प्रकाशित एउटा समाचारले विश्वकै ध्यान आकर्षित ग¥यो । त्यसमाथि क्यान्सर पीडित बिरामी र आफ्नै आफन्तजन क्यान्सर रोगबाट...