शोभा प्रधानको जीवन छोटो भए पनि अर्थपूर्ण र सार्थक
- असार १५, २०७९
भक्तपुर, १४ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधान (बिजुक्छेँ) प्रति श्रद्धाञ्जली व्यक्त गर्न नेक्रामसङ्घ सूर्यविनायक नगर समितिले मङ्गलबार चित्तपोलमा एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा...