श्रद्धाञ्जली – अग्रगमनको बाटो
- असार ११, २०७९
चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङले एउटा सन्दर्भमा भन्नुभएको थियो, “प्रतिक्रियावादीहरूको मृत्यु प्वाँखभन्दा हलुका हुन्छ, क्रान्तिकारीहरूको मृत्यु पहाडभन्दा ग¥हौँ हुन्छ ।” शुक्रबार शोभा प्रधानको श्रद्धाञ्जलीमा उर्लिएको जनसाधारणको सङ्ख्या हिसाब गर्दा...