समाजवाद वा लोककल्याणकारी राज्य
- जेष्ठ २४, २०७९
- क्रिश्चिना
नेपालको राजनैतिक आन्दोलनमा पुँजीवादी लेखक, नेता तथा कार्यकर्ताहरूले ‘कम्युनिस्ट’ शब्द र आदर्शलाई गलत अर्थमा प्रयोग गरेको पाइन्छ । कम्युनिस्ट नामका शासक पार्टीहरूका नेता र कार्यकर्ताहरू कुराले एउटा र कामले अर्को...