राणाकालमा यसरी गराइएको थियो काठमाडौँमा स्थानीय चुनाव
- जेष्ठ ८, २०७९
- फणीन्द्र दाहाल
नेपालमा ७५ वर्षअघि राणा शासन कालमा राजधानी काठमाडौँमा स्थानीय निकायको निर्वाचन गराइएको थियो जसको पृष्ठभूमि तथा कतिपय विशेषता रोचक रहेको पाइएको छ । विसं २००४ साल जेठ २९ गते...