“नाटोले संसारमा कहीँ पनि शान्ति ल्याएको छैन”
- बैशाख १२, २०७९
- नेतृ क्लेरे डेली
‘रुसलाई केरीगोल्ड कम्पनीको नौनी नबेचेर युक्रेनमा कसरी कसैको ज्यान जोगाउन सक्छ ? संरा अमेरिकाको घटिया भूमिगत ग्यास किनेर कसरी युद्ध रोक्न सक्छ ?’ आयरल्यान्डका राजनीतिक नेतृ तथा युरोपेली व्यवस्थापिकाकी...