विकृत राजनीतिको विकृत परिणाम
- बैशाख ७, २०७९
देशमा नयाँ संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचन सङ्घारमै आइपुगेको छ । आवधिक निर्वाचनलाई प्रजातन्त्रको एक अभिन्न पक्ष मानिन्छ । प्रजातन्त्रमा निर्वाचनलाई राजनीतिक दलहरूको आदर्श, सिद्धान्त र घोषणापत्रको...