नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ते¥हौँ राष्ट्रिय सम्मेलन (२०७८ चैत १७–१९) बाट पारित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरूराष्ट्रिय प्रस्तावहरू
- चैत्र २१, २०७८
१) देउवा सरकारले जनताको ढाड भाँँच्ने गरी मूल्यवृद्धि गरेकोमा यो सम्मेलन विरोध एवम् भत्र्सना गर्छ । जलविद्युत् उत्पादन तथा अन्य वैकल्पिक ऊर्जा उत्पादन गरी पेट्रोलियम पदार्थमा भइरहेको व्यापार घाटा र...