भक्तपुरको सम्पदा नेपालको मात्र होइन, विश्वकै सम्पदा
- चैत्र १६, २०७८
भक्तपुर, १५ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो बस्तीभित्र परम्परागत शैलीमा निजी घर तथा भवन निर्माण गर्ने नगरवासीहरूलाई...