नेमकिपा भक्तपुर जिल्ला समिति पुनः गठन, अध्यक्षमा गोसाई
- चैत्र ६, २०७८
भक्तपुर, ५ चैत । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले निर्वाचन...