भक्तपुर नगरपालिकाको पर्यटक सूचना तथा सेवा केन्द्र उद्घाटन
- चैत्र ५, २०७८
भक्तपुर, ४ चैत । भक्तपुर नगरपालिकाले भक्तपुरमा पर्यटन उद्योग तथा व्यवसाय प्रवद्र्धन एवम् पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सञ्चालनमा ल्याएको पर्यटक सूचना केन्द्रको उद्घाटन गरेको छ । नेपाल...