नाटोको प्रतिरोधमा रूस
- फाल्गुन १५, २०७८
पूर्वी युरोपेली देश युक्रेनमाथि रूसी हमलाले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो हलचल मच्चाएको छ । रूसी हमलापछि युक्रेनको राजधानी किभलगायत प्रमुख सहरबाट लाखौँको सङ्ख्यामा मानिसहरू सुरक्षित स्थलतिर भाग्दै गरेका दृश्य र सामाजिक...