एमसीसी सम्झौताका मतियारहरू परास्त हुने निश्चित
- फाल्गुन १४, २०७८
काठमाडौँ, १३ फागुन । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा शुक्रबार पनि नेपाल मजदुर किसान पार्टीको आह्वानमा जनताको व्यापक सहभागितासहित विरोध जुलुस, धर्ना तथा सभा सम्पन्न भयो । देशघाती एमसीसी–सम्झौताको खारेजीको...