रूसी संसदद्वारा लुहान्स्क र डोनेत्स्कलाई स्वाधीन देशको मान्यता
- फाल्गुन ४, २०७८
मास्को, ४ फागुन (टेलिसुर÷तास) । रूसी महासङ्घको संसद् – द्युमाले युक्रेनको पूर्वी भागको रूपमा रहेका डोनबास क्षेत्रका स्वायत्त राज्यहरू लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्रलाई स्वाधीन र सार्वभौम देशको मान्यता प्रदान...