जनरल चाल्र्स दे गाल : एक अध्ययन – १६
- फाल्गुन १, २०७८
अल्जेरिया सङ्कट र स्वेज नहर जनवरी १९५६ मा फ्रान्समा संसदीय निर्वाचन भयो । ‘सामाजिक गणतन्त्रवादीहरू’ पूरै परास्त भए । वामपन्थीहरूले धेरै सीट ल्याए । तिनकै समर्थनमा समाजवादी गेय मोलेत प्रधानमन्त्री बने ।...