सङ्घीयता कार्यान्वयन गर्न स्थानीय तहलाई स्वायत्तता
- माघ २७, २०७८
भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको एघारौँ नगरसभाको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । कार्यक्रममा सचिव सुवालले जनसहभागिता, जनश्रमदान...