ताइवानको इतिहास – २ / चिनियाँ जनक्रान्ति र ताइवानको वास्तविकताचिनियाँ कम्युनिस्ट पार्टीको स्थापना
- माघ २३, २०७८
- योगेन्द्रमान बिजुक्छेँ
सन् १८४२ को नानकिङ्गको सन्धिपश्चात चीनभित्र हुल्न सफल पश्चिमा साम्राज्यवादीहरूले करिब असी वर्षसम्म चीनलाई लुट्ने र शोषण गर्ने कार्य ग¥यो । सन् १९१२ मा गणतन्त्र स्थापनापश्चात् पनि चिनियाँ जनताले त्रान...