“देशभित्र रोजगारी नदिने प्रधानमन्त्री र मन्त्रीहरू नालायक हुन्”
- बैशाख १९, २०८२
कालीकोट, १८ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कालीकोट जिल्लाका पार्टी कार्यकर्ताहरूको भेलालाई बिहीबार अनलाइनमार्फत सम्बोधन गर्नुभयो । सम्बोधनमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शासक दलहरूले...