नेक्राविसङ्घद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध
- माघ ८, २०७८
काठमाडौँ, ७ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले विरोध गरेको छ । नेक्राविसङ्घ ते¥हौँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले शुक्रबार...